सुदूरपश्चिममा स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण

धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलो स्वास्थ्यकर्मीमा पनि कोरोना भाईरसको संक्रमण देखिएको छ। कञ्चनपुरको पुर्नवासमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

धनगढी स्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पुर्नवास नगरपालिकामा कार्यरत ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय कञ्चनपुर स्रोतका अनुसार संक्रमित स्वास्थ्यकर्मी कोरोना देखिएपछि आफै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी आएका छन्। दिनेश खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: