पीसीआर टेष्टको शुल्क समायोजन गर्न ८ ल्याबलाई २४ घण्टे अल्टिमेटम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा ल्याबलाई शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ । नभए पीसीआर ल्याब सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने मन्त्रालयको निर्णय गरेको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *